News Category 2072/04/28
संघीयताको सिमांकनको बिरुद्धमा ३१ र ३२ गते आमहड्ताल
दैनिक संवाददाता
राजविराज, २७ साउन ।
मधेशी मोर्चा सप्तरीले मधेशीलाई संघीयताको सिमांकनले झण क्रुध वनाएको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा सडक संघर्ष मार्फत प्रतिगामी संविधानको मस्यौदा २०७२ लाई खारेज गराउन तथा विगतमा अधिकारका लागि भएका आन्दोलन मार्फत सम्पन्न सहमति समझौता अनुरुप संघीय लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान वनाउने उद्देश्यका साथ मधेशवादी दलका सभासदहरुलाई संविधान सभा परित्याग गरि आसन्न शान्तिपुर्ण आन्दोलनमा होमिन आव्हान गर्नुभएको छ ।
सोही विज्ञप्तिमा साउन २८ र २९ गते साँझ ५ देखि ७ वजे सम्म राजमार्गमा चक्का जाम, २९ गते विहान ८ वजे वुद्धिजीवी तथा पेशा कर्मीहरुको अन्तरक्रिया, विहान ११ वजे विभिन्न जातीयसंस्थाहरु सँगको वैठक तथा अन्तरक्रिया र १ वजे युवा विद्यार्थीको भेला गर्ने निर्णय गरिएको उल्लेख छ ।
त्यस्तै ३० गते ८ वजे उद्योग व्यापारी व्यवसायीहरु तथा पत्रकारहरुसँग अन्तरक्रिया तथा साँझ मसाल जुलुस तथा ३१ र ३२ गते आमहडताल गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ