News Category 2072/04/30
तीन जिल्लालाई २ नं प्रदेशमा समावेश गर्न माग
दैनिक संवाददाता
राजविराज, २९ साउन ।
मैथिली साहित्य परिषद्ले २ नं. प्रदेशमा पूर्वका तीन जिल्ला पनि समावेश गर्नु पर्ने माग गरेको छ ।
परिषद्का अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवद्वारा जारि विज्ञप्तिमा झापा, मोरङ र सुनसरीमा मैथिली भाषाभाषी समेत रहेकाले उनीहरुको हकअधिकारलाई कुण्ठित नगरि ती क्षेत्रलाई पनि २ नं. प्रदेशमा समावेश गर्न माग गरिएको छ ।
विज्ञप्तिमा नेपालको दोश्रो ठूलो भाषा मैथिली रहेकोले सोको सम्मानका लागि पनि संविधान निर्माणपछि काम–काजको भाषाको मान्यता दिने विश्वास लिइएको छ ।
साथै विज्ञप्तिमा सप्तरी जिल्लालाई यथास्थितिमै राख्न माग गर्दै झापा, मोरङ्ग, सुनसरीलाई २ नं. प्रदेशमा समावेश गर्न आग्रह गरिएको छ । यदी त्यसको नगरिए सम्पूर्ण मैथिलीवासी सशक्त आन्दोलनमा ओर्लिने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ