News Category 2072/05/15
फोरम लोकतान्त्रिकद्वारा केन्द्रिय अध्यक्षलाई आन्दोलनमा सहभागिा हुन माग
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले पार्टीका केन्द्रिय अध्यक्ष बिजय कुमार गच्छदारलाई चार दलिय मोर्चाबाट अलग भई मधेश र थरुहट आन्दोलनमा सहभागि हुन माग गरेको छ ।
जिल्ला अध्यक्ष सत्यनारायण यादवले सोमबार जारि गर्नुभएको प्रेस विज्ञप्तिमा जारि मधेश र थरुहट आन्दोलनको आवाज र मागलाई संबोधन गर्ने गरि आन्दोलनमा सहभागि हुन पार्टीका सबै निकायलाई विज्ञप्ति मार्फत माग गरेको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा फोरम लोकतान्त्रिक जिल्ला कार्य समितिले आन्दोलनलाई सशक्त बनाउनका लागि राजमार्ग केन्द्रित गरी मधेश र थरुहटको माँगलाई सम्बोधन गर्ने गरी आन्दोलनमा सहभागिता जनाउँने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ