News Category 2072/05/18
सउवा संघद्वारा आन्दोलनप्रति एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, १७ भदौ ।
मधेशी मोर्चाद्वारा जारी आन्दोलनप्रति बिहिबार राजविराजमा विभिन्न संघ संस्थाहरुद्वारा एक्यवद्धता ¥याली निकालिएको छ ।
सोही क्रममा सप्तरी उद्योग वाणिज्य संघ, सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशन सगरमाथा अंचल कमिटि, सगरमाथा यातायात संघ, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी समिति, सप्तरी सुन चाँदी उद्योग वाणिज्य संघ, छिन्नमस्ता व्यापार व्यवसायी समिति, नागरिक वडा मंच ७ राजविराज सप्तरी, कारागार टोल सुधार समिति राजविराज ७ लगायतका संघ संस्थाहरुले मोर्चाको आन्दोलनप्रति एक्यवद्धता जुलुस निकालेको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ