News Category 2072/05/22
शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको अमेरिकामा बिरोध
दैनिक संवाददाता
राजविराज, २१ भदौं ।
अमेरिकास्थित टेक्सासको राजधानी अस्टिनको भवन अगाडी “क्बखभ ःबमजभकज ष्ल ल्भउब“ि लेखिएको प्लेकार्ड बोकी ’अस्टिन मधेश समाज’ ले नेपालको तराईमा मधेसीहरूको अधिकारको लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र सैनिक संचालनको विरोधमा तीन घण्टा उभिएर विरोध जनाएको रामकुमार महत्तोले बताउनु भएको छ ।
मधेस अधिकार प्राप्तीका लागि गरिएको आन्दोलनमा सरकारले गरेको दमनलाई घोर भत्र्सना गर्दछौं र हाल भैरहेको मधेसमाथिको दमनलाई नेपालका मानव अधिकारवादी एंव पत्रकारहरूले सहि सत्य तथ्य बाहिर नल्याइरहेको प्रति दुःख ब्यक्त पनि गरेको छ ।
सो कुरा आइतबार रामकुमार महत्तोको अध्यक्षता बसेको ’अस्टिन मधेस समाज’ ले गरेको हो साथै मधेस र थारू आन्दोलनमा निधन भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको र घाईतेहरूको उपचारका लागि रू. पाँच लाख सहयोग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ