News Category 2072/05/28
मधेशी पत्रकार समाज र संघद्वारा एक्यबद्धता जुलुस
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
मधेशमा जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै सप्तरीका संचारकर्मीहरुले आईतबार राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ ।
राज्य आतंक बन्द गर, विगतका सहमति सम्झौता कार्यान्वयन गर, स्वायत्त मधेश प्रदेश सहितको आन्दोलनप्रति मधेशी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरीले संयुक्त रुपमा एक्यवद्धता जनाउदै बिरोध जुलुस प्रदर्शन गरेको हो ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दर्जनौ पत्रकारहरुको सहभागितामा निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादव, समाजका अध्यक्ष शैलेन्द्र सिंह, बरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिबहरी प्रसाद भटराई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ