News Category 2072/06/04
सप्तरी अढार्ई घण्टा अन्धकार
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
नयाँ संविधान मधेश र मधेशी बिरोधी भन्दै आइतबार साँझ संविधान जारि भए लगत्तै सप्तरी जिल्ला भरि संविधानको बिरोधमा बत्ति निभाएर ब्लाक आउट गरिएको छ ।
मधेशी मोर्चाको आह्वानमा गरिएको सो ब्लाक आउट साँझ ६ बजेदखी साढे ८ बजेसम्म गरिएको थियो । राजविराजको सम्पूर्ण घर, पसल लगायत सार्वजनिक स्थलहरुका बत्ति निभाइएको थियो ।
सो क्रममा राजविराज साढे दुई घण्टासम्म पूर्ण रुपले अन्धकार भएको थियो । यसैगरि राजविराजस्थित सम्पूर्ण सरकारी कार्यालय, जिल्ला प्रहरी कार्यालय समेतमा बत्ति बलेको थिएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ