News Category 2072/06/06
उद्योग बाणिज्य संघ सप्तरीद्वारा माग सम्बोधन गर्न सरकारलाई आग्रह
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
मधेशमा विगत ३९ दिनदेखि चलिरहेको ऐतिहासिक आन्दोलनलाई राज्य पक्षबाट हालसम्म कुनै वास्ता नगरी गैरजिम्मेवारीपुर्ण चरित्र प्रति सप्तरी उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
संघका महासचिव अनन्त लाल साहद्वारा मंगलबार जारी विज्ञप्तीमा आन्दोलनका मागहरुलाई वेवास्ता गरी जारी गरिएको गणतान्त्रिक नेपालको संविधान २०७२ मा आन्दोलनका जायज मागहरु सम्बोधन नभएको हुँदा आन्दोलन जारी नै रहने अवस्था आएको जनाउँदै राज्य पक्षले आन्दोलनको जायज माँगलाई यशाशाक्य छिटो वार्ताको माध्यमबाट सम्बोधन गरी नागरिकको शान्ति सुरक्षाको प्रत्याभुति दिई धाराशायी हुने अवस्थामा रहेको उद्योग व्यवसायीलाई संरक्षण गर्नेतर्फ आवश्यक पहल हुन अति नै आवश्यक भएको जनाउँदै सम्बन्धित पक्षहरु बफादार भई जनतालाई आवश्यक निकाश दिन विज्ञप्ती मार्फत माँग गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा नेपालको दोश्रो संविधान सभाद्वारा सार्वजनिक गरिएको संविधानको प्रथम मस्यौदाप्रति असन्तुष्टि जनाई तराई मधेश लगायत अधिकांश स्थानमा विगत ३९ दिनदेखि अनवर रुपमा संचालित बन्द हडतालले गर्दा तराई मधेश क्षेत्र भित्रका उद्योग व्यापार पुर्ण रुपमा धाराशायी हुनुको साथै बित्तिय क्षेत्र र नेपाल सरकारको सम्पुर्ण निकाय समेत बन्दले गर्दा यस क्षेत्रका नागरिक समेतलाई अत्यन्तै कष्टकर जीवन यापन गर्न बाध्य भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ