News Category 2072/06/08
नेसपाद्वारा बेल्ही भन्सार ठप्प
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
नेपाल सद्भावना पार्टीले विगत तिन दिनदेखि सप्तरीका विभिन्न भारतीय नाकाहरु ठप्प पार्दै आएका छन ।
सोही क्रममा बिहिबार सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार कार्यालय नाका ठप्प पारेका छन् ।
सो नाकाबन्दीमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जय प्रकाश सिंह, सुरेश कुमार सिंह, पार्टीका जिल्ला अध्यक्ष सुबि यादव, बालबोध झा, अमरनाथ मण्डल, कैलु राम सहितकाहरुको उपस्थितिमा नाकाबन्दी गरिएको थियो ।
विगत ४१ दिनदेखि मधेशमा जारी आन्दोलनको क्रममा नेपाल सदभावना पार्टीले आन्दोलनको स्वरुपलाई परिर्वतन गरी अहिले भारतीय नाकाहरु ठप्प पार्दै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ