News Category 2070/04/24
एमाले जिल्ला अधिवेशनमा पराजित भएकाहरुको भेला आज हु“दै
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
नेकपा एमाले सप्तरीको ८ औं जिल्ला अधिवेशनमा पराजित भएका पदाधिकारीहरुको आज जिल्ला विकास समति सप्तरीको सभाकक्षमा समानान्तर भेला हुने भएको छ ।
मदन भण्डारी फाउण्डेशन आयोजक रहेको भनिएको सो भेलामा एमाले केन्द्रिय सदस्य गुरु बरालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेका एक नेताले जानकारी दिएका छन् ।
दुई दशकदेखी जिल्लामा केही नेताले आफ्नो वर्चश्व कायम राखेकोमा यस पटकको अधिवेशनमा आफ्ना पक्षधरहरु पराजित भएपछि नेता तथा कार्यकर्ताको मनोबल बढाउन तथा केन्द्रिय कार्य समितिलाई समेत आफ्नो पक्षधरको वर्चश्व रहेको देखाउन उक्त भेलाको आयोजना गरिएको ती नेताले जानकारी दिएका छन् ।
गत जेठ १० गते सम्पन्न जिल्ला अधिवेशनमा गोबिन्द न्यौपाने प्यानलका अधिकांश उम्मेदबार बिजयी भएका थिए । सो अधिवेशनमा अध्यक्ष पदका उम्मेदबार देवनारायण चौधरीसहित सो प्यानलका अधिकांश उम्मेदबारहरुले हार खान परेको थियो । अधिवेशन भएको १८ दिनपछि जेठ २८ गते निर्वाचन सम्पन्न भएको र जेठ ३० गते मतगणनाको परिणाम प्रकाशित गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ