News Category 2072/06/16
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
सप्तरीमा भएको छुट्टाछुट्टै घटना र दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिकामा बिहीबारराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
स ५ प ३८५७ नम्बरको मोटरसाइकल रोकि राखेको ठेलासँग मोटरसाइकल ठोक्किंदा सप्तरीको पोर्ताहा गाविस ५ निवासी बाल कृष्ण रायको मृत्यु भएको हो । यता मोटरसाइकलमा सवार अन्य दुई जना तथा ठेला चालक गम्भिर छन् । रायको उपचारको क्रममा धर्मेश्वर अस्पताल ठेलियामा बिहिबार राती मृत्यु भएको हो ।
दुर्घटनामा सोही मोटरसाइकल पछाडी सवार रहेका पोर्ताहा गाविस १ निवासी ३५ वर्षिय बिरेन्द्र राय, ४४ वर्षिय जय प्रकाश राय तथा ठेलाचालक सप्तरी भारदह ५ बस्ने ५५ वर्षिय श्रीप्रसाद मण्डल गम्भिर घाइते भएका छन् । उनीहरुको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ