News Category 2072/06/16
शंख फुकेर घण्टी बजाएर बिरोध
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
मधेशमा जारी आन्दोलनको शुक्रबार ४९ औं दिन शुक्रबार राजविराजमा बृहत शंख, घण्टी सहितको बिरोध जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको बृहत शंख, घण्टी सहितको बिरोध जुलस प्रदर्शन गरेको हो । सरकारलाई मधेशको जनता अब आन्दोलनको विगुल फुकीसकेको बताउँदै शंख फुकेर बिरोध जनाएका छन ।
शंख सहितको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक लक्ष्मण यादवद्वारा संचालित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका वौवा लाल शर्मा, फोरम गणतान्त्रित्रका जिल्ला अध्यक्ष नरेन्द्र यादव, नेकपा–माओवादीका रामगमन साह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका साबित्री पण्डित सहितका बक्ताहरुले अबको आन्दोलन निर्णायक आन्दोलन रहेको जनाउँदै शंख फुकेर सरकारलाई आन्दोलनको बिगुल फुकेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ