News Category 2072/07/10
सासंदको घरमा फेला परेको बम सेनाद्वारा निस्कृय
दैनिक संवाददाता
राजविराज, ९ कात्तिक ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं ६ का सासंद सुरेन्द्र प्रसाद यादवको घरमा सोमबार बिहान सिलिण्डर बम फेला परेको छ ।
राजविराज ५ रुपनी रोडस्थित यादवको घर पछाडीपट्टी बारीमा सोमबार बिहान सो बम फेला परेको हो । परिवारका सदस्यहरु बिहान घर छेउमा रहेको शौचका लागि जाँदा सो बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सो स्थानमा एक झोला भित्र राखिएको बमसँग सँगै संयुक्त मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतद्वारा लिखित विभिन्न पुस्तकहरु भेटिएको छ ।
यता बम भएको खबर पाउने वित्तिकै राजविराजस्थित श्री कृष्ण दल गणबाट आएका सेनाले बमलाई निस्कृय पारेको थियो ।
यसैबीच संयुक्त मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सो बम राखेको भन्दै एक विज्ञप्ति जारि गर्दै जिम्मा लिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ