News Category 2072/07/14
आप्mनै छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ
दैनिक संवाददाता
राजविराज, १३ कात्तिक ।
मदिरा सेवन गरेका सप्तरीका एक व्यक्तिले हतियार देखाएर आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीकोे डाढा गाविसका ३८ बर्षीय एक व्यक्तिले गत कात्तिक २ गते आफ्नै छोरीलाई हतियार देखाएर बलात्कार गरेका थिए ।
मादक पदार्थ सेवन गरेका उनले आफ्नै १६ बर्षीया छोरी बलात्कार गरेपछि स्थानीयबासीहरुले उनलाई पक्राउ गरेपनि तत्काल समाजमै बसेर सो कुरा बाहिर आउँन दिएन पछि पीडितले न्यायको लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिएपछि प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनीबिरुद्व जबर्जस्ती करणी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ