News Category 2072/07/16
सउवा संघका पूर्वअध्यक्ष सञ्चेतीको निधन शोकमा पसलहरु बन्द
दैनिक संवाददाता
राजविराज, १५ कात्तिक ।
सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, प्रतिष्ठित व्यापारी एवम् वरिष्ठ समाजसेवी निर्मल कुमार सञ्चेतीको शनिवार राती उहाँको आफ्नै घर राजविराजमा असमायिक निधन भएको छ ।
राजविराज १ स्थित घरमा लामो समयदेखी उहाँ मुटु रोग, किड्नी तथा मधुमेह रोगबाट पीडित रहँदैआउनु भएको थियो ।
सप्तरीका उद्योगी व्यवसायीहरुको हक हितका लागि काम गर्दैआउनु भएका सञ्चेतीको ७१ वर्षको उमेरमा निधन भएको छोरा अमृत सञ्चेतीले जानकारी दिनुभयो ।
समाजसेवीको रुपमा समेत परिचित रहँदैआएका उनी नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य, लायन्स क्लवको सदस्य तथा जैन तेरापन्थी न्यास समितिका अध्यक्ष समेत रहनु भएको थियो ।
यसैबीच व्यवसायी संचेतीको निधनका शोकमा आइतबार सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, हनुमानगर, रुपनी, कल्यानपुर, बोदेबसाइ क्षेत्रका बजार–पसल बन्द गरिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ