News Category 2072/07/16
फरार आरोपित राम पक्राउपछि पुनःफरार
दैनिक संवाददाता
राजविराज, १५ कात्तिक ।
जिल्ला अदालत सप्तरीमा ल्याइएको एक आरोपित आइतबार ४ बजे फरार भएका छन् ।
दुई दिन अघि मात्र पक्राउ परेका सप्तरीको इटहरी विषणपुर ९ रन्जितपुर ५ का २४ बर्षिय दिपक राम आइतबार पुनः फरार भएका छन् ।
पक्राउ परेका रामलाई आइतबार जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएको बेला अदालतको गेट अगाडीबाट फरार भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता फरार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
यसअघि रामलाई सप्तरी सदरमुकाम राजविराजस्थित हटिया लाइनबाट प्रहरीले पक्राउ गरेको थियो । सप्तरीको विषहरीया गाविस वडा नं. ३ बस्ने अशोक कुमार यादवलाई तिलाठी गाविसस्थित बेल्ही भन्सारको पश्चिम खाडो नदिमा कुटपिट गरी खुट्टा भाँची गम्भिर घाइते बनाएर फरार रहेका रामलाई शुक्रबार पक्राउ गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ