News Category 2072/07/16
मोर्चाका नेता तथा कार्यकर्ताद्वारा ७० लिटर डिजल नियन्त्रण
दैनिक संवाददाता
राजविराज, १५ कात्तिक ।
दशै लगतै मधेशी मोर्चाले शुरु गरेको पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत आईतबार पुनः ७० लिटर डिजेल नियन्त्रणमा लिएको छ ।
सो नाका भएर विगत केही समय यता पेट्रोलियम पदार्थ चोरी तस्करी फष्टाएपछि मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले पेट्रोलियम पदाथको कालोबजारी नियन्त्रण अभियान शुरु गरेको हो ।
मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीकै शम्भुनाथ बनैनिया सडक खण्ड अन्तर्गत बेल्ही चपेना गाविस स्थित वैजनाथ चौकमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सो डिजेल बरामद गरेको तथा सो नाकामा धर्ना तथा चेकपोष्ट स्थापना गरी नाका पुर्ण रुपमा ठप्प पारिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
पेट्रोलिमय पदार्थमा भईरहेको ब्यापक कालोबजारी नियन्त्रण अभियानमा मधेशी मोर्चा लागिपरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ