News Category 2070/04/29
निष्काशन निर्णयप्रति आपत्ति
दैनिक संवाददात
राजविराज, २८ साउन ।
डेमोक्रेटिक लयर्स एशोसिएसन सप्तरीले आफुहरुलाई पुर्वाग्रही भएर बिधान बिपरीत निष्काशन गरेको भन्दै निष्काशनमा परेकाहरुले आपत्ति जनाएका छन् ।
एशोसिएसनका पुर्वाञ्चल उपाध्यक्ष श्याम नारायण साहद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तीमा बार इकाईको निर्वाचनमा एशोसिएसनका ७० जना संगठित सदस्यहरु भन्दा बढी मत प्राप्त भएको जनाउँदै निर्वाचनमा आफ्नो पक्षबाट सक्दो पहल गरिएको उल्लेख छ ।
विज्ञप्तिमा डेमोक्रेटिक लयर्स एशोसिएसन सप्तरीका अध्यक्ष पूर्वाग्रही भएर विधान विपरीत आफू लगायत अन्य सक्रिय सदस्यहरुलाई कुनै जानकारी नदिई साधारण सभाबाट कुनै निर्णय नगरि निष्काशन गरिएको निर्णयप्रति भत्र्सना समेत गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ