News Category 2072/07/29
मंसिर ५ देखी राजमार्ग केन्द्रित आन्दोलन सशक्त हुँदै
राजविराज÷ मधेशी मोर्चा सप्तरीले मंसिर ५ गतेदेखि राजमार्ग केन्द्रित आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षता तथा सचिवालय सदस्यहरु एवं मोर्चाका सल्लाहकारहरुको उपस्थितिमा बिहीबार सम्पन्न बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
सम्पन्न मोर्चाको बैठकले कात्तिक २९ गते सर्वपक्षिय (पैशागत संघ संगठन, शिक्षक युनियन, जातिय संघ संस्था, पत्रकार, नागरिक समाज लगायत जारी आन्दोलनमा एक्यवद्धता जनाउन सम्पुर्ण निकायसँग तथा कात्तिक ३० गते बृद्धिजिवीहरुसँग छलफल गर्ने निर्णय भएको मधेशी मोर्चा सप्तरीका सचिवालय सदस्य तथा सुचना तथा संचार विभाग सदस्य गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ