News Category 2072/07/29
चित्रगुप्तको कलम ६५ हजार ५ सय ५५ मा बिक्रि
राजविराज÷चित्रगुप्त सेवा समिति राजविराजले हरेक वर्ष झैं यस वर्ष पनि भाईटिकाको दिन चित्रगुप्तको पुजा गरि कलम बिक्री गरेको छ ।
यस वर्ष उक्त कलम ६५ हजार ५ सय ५५ रुँपैयामा राजविराज ९ निवासी रबि कुमार निधीले प्राप्त गर्नुभएको छ ।
शुक्रबार चित्रगुप्त सेवा समिति राजविराजमा आयोजना गरिएको एक कार्यक्रमबीच समितिले सो कलमको मूल्य ५ हजार ५ सय ५५ रुँपैया तोकेकोमा विभिन्न व्यक्तिहरुले डाकबोलबाल गर्दा निधीले सबैभन्दा बढी रकम बोलेकोले उहाँलाई सो कलम बिक्रि गरिएको समितिका अध्यक्ष अशोक कुमार कर्णले जानकारी दिनुभयो ।
यसअघि गत वर्ष सिरहा निवासी अमोद कुमार लाल कर्णले रु. ४५ हजार ५ सय ५५ रुँपैयामा सो कलम प्राप्त गर्नुभएको समितिका सल्लाहकार डा. शुशिल मोहन दासले जानकारी दिनुभयो । २०३६ सालदेखी निरन्तर चित्रगुप्तको कलम बिक्रि हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ