News Category 2072/08/04
राज्य, एरिया र जिल्ला कमिटीका १ सय ५० जनाद्वारा एमाओवादी परित्याग अरुण साहको अध्यक्षता नयाँ शक्तिको जिल्ला कमिटी गठन
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
एमाओवादी परित्याग गरेर सप्तरीबाट पार्टीका राज्य समिति सदस्यहरु, एरिया संयोजकहरु र जिल्ला कमिटी सदस्यहरु लगायत १ सय ५० जना डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
सो पार्टीका नेता रामचन्द्र झाको प्रमुख आतिथ्यमा राजविराजमा बिहीबार आयोजित एक भेलाबाट महेन्द्र पासमान, रामकुमार शर्मा र रामरिझन यादवको उपस्थितिमा वाइसिएलका मिथिला राज्य संयोजक तथा एमाओवादीका राज्य सचिवालय सदस्य अरुण कुमार साहको अध्यक्षतामा ७५ सदस्यीय नयाँ पार्टी सप्तरी जिल्ला कमिटी गठन भएको हो ।
भेला पश्चात् प्रेषित प्रेस विज्ञप्तिमा हाल मधेशमा भइरहेको आन्दोलनमा समर्थन र सकृय सहभागिता जनाउने निर्णय भएको उल्लेख छ ।
यस्तै विज्ञप्तिमा कमिटीको सदस्यहरुमा एमाओवादीका राज्य सचिवालय सदस्य छेदी साफि (बिमल), प्रेम नारायण यादव, चन्द्रदेव मण्डल, जयप्रकाश राउत, देवलाल माली, लक्ष्मी चौधरी, दिप नारायण साह, राम प्रसाद मण्डल, सिहेश्वर साह रहेको उल्लेख छ ।
त्यसैगरि तेज नारायण यादव, मखन साह, राम अवतार यादव, राजु जयसवाल, भुवनेश्वर पासमान, रामचन्द्र यादव, सुर्य नारायण मण्डल कुरुड, राजलाल राम, प्रकाश गुप्ता, उज्जवल विक, कमला गौतम साह, हिरु चौधरी, शम्भु चौधरी, शितल यादव, राम नारायण यादव, रामकृष्ण पासवान, जितेन्द्र यादव, सोभित साह, कपलेश्वर ठाकुर, लिलाकान्त साह, मुसहरु मण्डल, संतोष देव, गुलाव शर्मा, दिपेन्द्र देव, शम्भु यादव, ब्रहमदेव मण्डल, भुवन साह, राज कुमार विश्वास, ताज महमद, रसुल राईन, हिरु चौधरी, प्रभु पण्डितलगायत रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ