News Category 2072/08/09
सप्तरीमा अनिश्चितकालिन कफ्र्यु हटाई निषेधित क्षेत्र घोषणा
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
शान्तिपूर्ण राजमार्ग केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले सप्तरीमा लगाएको अनिश्चितकालिन कप्र्mयु हटाएको छ ।
बर्तमान शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिको सप्तरीको निर्णय अनुसार राजविराज, भारदह र रुपनीमा लगाईएको कफर््यु मंगलबार दिउँसो तीन बजेबाट हटाईएको जिल्ला सुरक्षा समिति सप्तरीे जनाएको छ ।
साथै स्थानीय प्रशासनले सप्तरीको राजविराज, भारदह र रुपनी क्षेत्रमा बुधबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निषेधित क्षेत्र घोषण गरीएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ