News Category 2072/08/09
प्रदर्शन जारि, बन्दकर्ताले हटिया समेत बन्द गरायो
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
मधेश आन्दोलन ३ सुरु भएको मंगलबार १ सय दुई दिन भएको छ । यस अवधीमा ५१ जनाको ज्यान गएको छ । जसमध्ये सप्तरीबाट ६ जनाले ज्यान गुमाएका छन् ।
आन्दोलनकै क्रममा शनिबार र आइतबार सप्तरीको भारदह, रुपनी र राजविराज गरि चार जनाले ज्यान गुमाएका छन् । यसअघि सप्तरीको भारदहमै भदौं १ र २३ गते प्रहरीको गोली लागि दुई जनाको ज्यान गएको थियो ।
भारदह, रुपनी र राजविराजको घटनाको बिरोधमा पुनः सप्तरीमा चर्केको आन्दोलनका कारण जनजिवन अस्तव्यस्त बनेको छ ।
आन्दोलनकारीहरुले मंगलबार बिहान राजविराजस्थित तरकारी हटिया समेत बन्द गराएका छन् । मंगलबार बिहान राजविराज क्षेत्रबाट ताजा र हरियो तरकारी बिक्रि गर्न हटियामा आएका सानो तरकारी व्यापारीहरुले समेत आफ्नो पसल बन्द गरेका छन् ।
यता मंगलबार बिहानैदेखी राजविराजमा प्रहरीको उपस्थिति नरहेकोले कुनै अप्रिय घटना भएन् । यसअघि सोमबार प्रहरीले राजविराजस्थित विभिन्न स्थानमा सर्वसाधारणहरुलाई घरघरमा पसेर कुटपिट समेत गरेको उनीहरुले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ