News Category 2072/08/10
सेनाका सीपाईहरुले अपाङलाई मरनासन कुटे
दैनिक संवाददाता
राजविराज, ९ मंसिर ।
नेपाली सेनाका सीपाइहरुको कुटाईबाट सप्तरीको रायपुरका एक अपाङ्गसहित चार जना घाईते भएका छन् ।
राजविराज रुपनी सडक खण्डबाट चिनी र पेट्रोल लिएर जादै गरेको श्री कृष्ण दल गण राजविराजको भ्यानले अपाङ्गलाई ठक्कर दिँदा उत्पन्न विवादपछि नेपाली सेना राजविराजबाट अर्को टोलीले त्यहा रहेका अन्यहरुलाई कुटपिट गरेको मधेशी मोर्चा निकट सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
सेनाको कुटाईबाट रायपुर गाविस १ का असर्पिm मंडल, पिन्टू यादव, योगेन्द्र यादव र जितेन्द्र यादवलाई निर्घात कुटपिट गरेको हो ।
सेनाको कुटाईबाट अपाङ्ग मण्डलको टाउकोका साथै शरिरको विभिन्न भागमा गम्भीर घाइते भई उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
साथै समान्य घाईतेहरुको रुपनी स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको स्थानीयबासीहरुले बताएका छन । यसैबिच सर्वसाधारणलाई नेपाली सेनाले गरेको निर्घात कुटपिट घटनाको घोर भत्सर्ना गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ