News Category 2072/08/14
महुली पुलमुनी फेला प¥यो सिलिण्डर बम
दैनिक संवाददाता
राजविराज, १३ मंसिर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा गाविस ८ स्थित महुली पुल मूनी आइतबार बिहान सिलिण्डर बम फेला परेको छ ।
पुललाई क्षति पु¥याएर सवारीसाधनमा क्षति पु¥याउने उद्देश्यले सिलिण्डर बम राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुई वटा ग्यास सिलिण्डर राखेर सिलिण्डरको माथि सुतली बम तथा डोरीमा पेट्रोल हालेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सई सुरेन्द्र खेरबारले जानकारी दिनुभयो ।
यता सिलिण्डर बम कसले राखेको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बम फेला परेपछि प्रहरीले अहिले त्यहाँ सुरक्षा दिइरहेका छन् । बमलाई राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणको टोलीले निस्कृय पारेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ