News Category 2072/08/15
आन्दोलनका क्रममा प्रहरीको गोली लागेका साफीको अवस्था चिन्ताजनक
दैनिक संवाददाता
राजविराज, १४ मंसिर ।
मंसिर ५ गते आईतबार जारि मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट गम्भिर घाईते सप्तरीको २ न. योगिनिया निवासी श्रवण साफीको अवस्था चिन्ताजनक रहेको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा मंसिर ५ गते राति राजमार्ग केन्द्रित आन्दोलनमा प्रहरीले चलाएको गोली साफीको पेटमा लागेको थियो ।
पेटमा गाली लागि चिन्ताजनक अवस्थामा उनको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
घरको आर्थिक अवस्था समेत कमजोर रहेको साफी प्रहरीले चलाएको गोलीकै कारण ज्यान त जोगियो तर अहिले जिवन मरणको दोधारमा रहेका छन् ।
यसैबिच प्रहरीको गोलीबाट गम्भिर घाईते साफीलाई भेट्न संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव सहितका नेता तथा कार्यकर्ताहरु धरान पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ