News Category 2072/08/24
लागु औषधसहित तीन पक्राउ
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
सप्तरीको पंसेरा गाविस वडा नं. ५ बाट बुधबार बिहान लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कडोरबनाको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा स्थानीय राम कृष्ण चौधरीको घरमा लागुऔषध कोरेक्स लुकाई राखेको अवस्थामा बरामद गरेको छ ।
चौधरीको घरमा खानतलासी गर्दा २ वटा झोलामा लुकाई राखेको १९८ थान कोरेक्स सहित कोरेक्स ओसारपसार गरी ल्याउने पंसेरा गाविस ५ बस्ने ४५ बर्षिय राम कृष्ण चौधरी, सोही ठाउँका ४२ बर्षिय राम प्रसाद चौधरी र ३४ बर्षिय हरीदेब सदालाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई हाल आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको तथा घटनाको थप अनुसन्धान भईरहेको प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ