News Category 2072/08/24
प्रहरी र गाजा तस्करबीच गोली हानाहान प्रहरीद्वारा ४० किलो गाजा बरामद
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
सप्तरीको सप्तरीको टिकुलिया ८ स्थित बलान खोलामा मंगलबार राति प्रहरी र गाजा तस्करबीच दोहरो गोली हानाहान भएको छ ।
सप्तरी र सिरहाको सिमानामा पर्ने बलान खोलामा गाजा लिएर तस्करी गरीरहेको अवस्थामा प्रहरी र गाजा तस्करीबिच दोहोरो गोली हानाहान भएको हो ।
सोही क्रममा तस्करहरुले छाडेको करिब ४० किलो गाजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थाई प्रहरी पोष्ट ठाडी सिरहाबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि करिब ६÷७ जनाको समूहमा रहेका गाजा तस्करहरुले फायर गरेपछि दोहोरो गोली हानाहान भएको थियो ।
तस्करहरुले गाजाका बोरा फ्याँकेर फरार भएकाले तस्करहरुलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले जनाएको छ । यता बरामद भएको गाँजा हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ