News Category 2072/08/29
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको क्षेत्रिय समिति गठन
दैनिक संवाददाता
राजविराज, २८ मंसिर ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको सप्तरीले क्षेत्र न. १ र २ मा क्षेत्रिय समिति सोमबार गठन गरेको छ ।
गठबन्धनको क्षेत्र न. २ अन्तर्गत २ न. जोगिनिया गाविसमा स्थानीय इन्द्रिस मंसुरीको अध्यक्षता तथा गठबन्धनका अध्यक्ष इसुफ अलीको प्रमुख आतिथ्यमा आयोजित सो कमिटि गठन कार्यक्रममा जाबीर अलीको अध्यक्षतामा ३८ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा क्रमश करीम शेख, मो.आशीन साहेव, मो.मनोवर, सचिवमा मो.मुसाई साहेव, सहसचिवमा मो.दाउद मंसुरी र कोषाध्यक्षमा रोजित शेख रहेका छन ।
त्यस्तै सदस्यहरुमा क्रमश मो.सफिक, मो.जफिर साहेव, इसराईल, इद्रिस, इनुश, जैनुल, दुखी मंसुरी, समसुद्धिन मंसुरी, मो.गुलाव शेख, फजिल मंसुरी, हाजि गुलाव खाँ लगायतकाहरु रहेका छन ।
त्यस्तै क्षेत्र न. १ को कंचनरुप नगरपालिकामा आयोजित कार्यक्रममा मौलाना कलिमको अध्यक्षतामा ३४ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको छ । गठित कमिटिको उपाध्यक्षमा मो.जन्नत मंसुरी, अलि हुसेन, अब्दुल कैयुम, सचिवमा मो.जिब्रि, सह सचिवमा मो.तैयव र कोषाध्यक्षमा मो.नसिम रहेका छन ।
त्यस्तै सदस्यहरुमा मो.जहुर, अब्दुल, सौदागर, मुस्तुका, सुलेमान, अब्दुल गणी, मौलाना सैराज, मो.उस्मान सहितकाहरु रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ