News Category 2072/09/02
मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने ठाकुरको उद्घोष
दैनिक संवाददाता
राजविराज, १ पुस ।
तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस आन्दोलनलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।
मधेसी पत्रकार समाज पर्साले बुधबार बिहान होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुर यस्तो अरोप लगाएका हुन ।
ठाकुरले आफुहरु वार्ता बिरोधी नभएको तर सरकारले सडक र सदन दुवै ठाँउमा आफुहरुलाई वाईपास गरेर जान खोजेकोले यस्तो असहज परिस्थितीमा आफुहरु बार्ताको टेवलमा बस्न नसक्ने बताए । मधेस आन्दोलनाको स्वरुप परिर्वतन बारे तत्काल कुनै निर्णय नभए पनि छिटै मोर्चाका शिर्ष नेताहरु संग छलफल गरेर यस बारे निर्णय लिइने बताए ।
ठाकुरले मधेस आन्दोलनबारे भारतमा बिभिन्न खाले भ्रमहरु फैलाइएको थियो त्यो भ्रम चिर्न मात्र हामी भारत भ्रमणमा गएको बताउदै मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन स्थगीत गर्ने कल्पना पनि गर्न नसकिने बताए । अहिले मधेसमा खेतीबारी सिजन भएकोले मात्र नाका र आन्दोलनमा जनताको उपस्थिती न्युन देखिएको भन्दै खेतीपातीको काम सकाएर जनता पुनः सडकमा आउने र आन्दोलन चर्काउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ