News Category 2072/09/10
बैंकहरु सोमबार खुल्ने र पेट्रोलियम पदार्थ शनिबार ल्याउन दिने मोर्चाको निर्णय
दैनिक संवाददाता
राजविराज, ९ पुस ।
क्रिसमसको अवसरमा शुक्रबार सरकारी विदा परेकोले मधेशी मोर्चा सप्तरीले साताको एक दिन शुक्रबार बैंकहरु खोल्ने निर्णयलाई परिवर्तन गरि सोमबार बैंक खोल्ने निर्णय गरेको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले सो निर्णय गरिएको हो ।
त्यस्तै मोर्चाको बैठकले जिल्लामा भईरहेको पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई नियन्त्रणका लागि शनिबार पेट्रोलियम पदार्थ सर्वसाधारणहरुलाई ल्याउन दिने निर्णय समेत गरिएको नेकपा माओवादीका जिल्ला संयोजक जय प्रकाश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ