News Category 2072/09/23
अस्पतालबाट महतो डिस्चार्ज
दैनिक संवाददाता
राजविराज, २२ पुस ।
पाँच दिनयता हरियाणाको मेदान्त अस्पतालमा उपचाररत नेपाल सद्भावना पार्टीका अध्यक्षराजेन्द्र महतोको स्वास्थ्य स्थितिमा सुधार आएपछि बुधबार अपरान्ह अस्पतालले डिस्चार्ज दिएको छ ।
“मधुमेहररक्तचापको असहज स्थितिमा सुधार आएको छ“, नेता महतोले अस्पतालबाटै फोनमा भने, “तर प्रहरी कुटपिटका कारण मेरो शरीरको दुःखाइ अझै हटेको छैन । नातागत महसुस गरिरहेको छु ।“
चिकित्सकले फलोअपका लागि ७ दिनपछि बोलाएकाले आफू दिल्लीमैं आरामीका लागि बस्ने महतोले बताए । मेदान्तको अर्थोट्रउमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन डीको कमी देखिएकोर शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ ।
१० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामारहेका बेला प्रहरीरप्रशासनसागको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार सााझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । नेता महताको हातखुट्टाका बिभिन्न ठाउामा सुन्निएकोर हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाईरक्तचाप, सुगर, स्नायुरोगलगायतका ७ बिज्ञ चिकित्सकले जााच गरेका थिए ।
“अहिलेलाईराजनीतिको कुरा गर्ने स्थितीमा छैन,“ महतोले भने, “स्वास्थ्यमा पूर्ण सुधार आएपछि केही दिनमा बोल्नेछु ।“ नेपालमा मधेशी मोर्चा सरकारसाग वार्ताको टेबलमा बसिरहेको बेला सद्भावना पार्टी भने यो प्रकृयाबाट बाहिर देखिएको छ । आफ्नो स्वास्थ्य स्थितिरराजनीतिक अवस्थाका बारेमा नेपालबाट प्रधानमन्त्री वा अरु जिम्मेवार कुनै नेताले पनि फोनवार्ता नगरेको महतोले सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ