News Category 2072/09/24
कारागारका कैदीको मृत्यु
दैनिक संवाददाता
राजविराज, २३ पुस ।
राजविराज कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको ज्यान गएको छ ।
राजविराज ८ निवासी अशोक गुप्ता एक्कासी बिरामी भएपछि उपचारको क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको कारागारका जेलर कृष्ण दाहालले बताउनुभयो ।
क्षयरोगीका बिरामी ५५ बर्षीय गुप्ता बुधबार राती राति १२ बजेतिर एक्कासी बिरामी भएको र उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।
गुप्ता ९ हजार ८ सय रुपैयाँ धरौटि तिर्न नसक्दा थप कैदी जीवन बिताइरहेका थिए । नकबजनी चोरी मुद्दामा पक्राउ परी २०६९ सालदेखि नै कारागारमा रहँदै आएका उनलाई सप्तरी जिल्ला अदालतले २०७२ साल जेठ २६ गते धरौटि वापतको रकम तिरेर रिहा गर्ने आदेश दिएकोमा उनी सो रकम तिर्न नसकी थप कैद भुक्तान गरिरहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ