News Category 2072/09/25
युवा विद्यार्थी मोर्चाद्वारा आन्दोलन सशक्त पार्ने विभिन्न निर्णय सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले निरंकुशतालाई अन्त गर्न भन्दै शुक्रबार राजविराजमा बृहत बैठक सम्पन्न गरेको छ ।
राजविराज गजेन्द्र चौकस्थित मोर्चाको सम्पर्क कार्यालयमा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादवको अध्यक्षता तथा विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवको विशेष उपस्थितमा बैठक सम्पन्न भएको हो ।
सोही बैठकबाट आन्दोलन सशक्त पार्न र ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायत पेट्रोलियम पदार्थको तस्करी रोक्ने लगायतका निर्णयहरु गरिएको छ ।
गरिएको निर्णय अनुसार कसैले सवारीसाधन चलाएको खण्डमा आगजनी लगायत कडाÞ कारवाही गरिने, कार्यलयहरू मोर्चाको निर्णय विपरीत संचालन गरेको खण्डमा मोर्चाले कडाÞ कारवाही गर्ने रहेका छन् ।
बैठकमा मोर्चाका विद्यार्थी नेताहरू शम्भु यादव, तुलानाथ माझी, दिपेश यादव, फनिकान्त झा, रामकुमार यादव, संजीव दास, दिनेश शर्मा, चन्द्र नारायण दास, शर्वेश झा, चन्दन यादव लगायतले आन्दोलनलाई सशक्त र उत्र्कषमा पु¥याउन विचार व्यक्त गर्नुभयो ।
यस्तै सोही बैठकले मधेशी युवा विद्यार्थी मोर्चा नगर समितिका संयोजकमा अमित यादव, सहसयोजक राजेश मंडल (हिरो), मो.लुकमान राइन, सचिव महेश यादव, कोषाध्यक्ष राजीव दास, सहकोषाध्यक्ष बब्लू दास, खेलानन्द साह सदस्यहरुमा कोमरजित चौधरी, देवेन्द्र यादव, संजय यादव, धनेश्वर मंडल, दिपेन्द्र यादव, दिनेश साह, पशुपति दास लगायत २५ सदस्य समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ