News Category 2072/10/04
शिक्षाको आन्तरिक छलफल युवा मोर्चाले बिथोल्यो
दैनिक संवाददाता
राजविराज, ३ माघ ।
जिल्ला शिक्षा कार्यलय सप्तरीले आइतबार गोप्य रूपमा सुनौलो शिक्षा कार्यक्रम तथा शिक्षा कार्यालयको आन्तरिक छलफल गरिरहेको अवस्थामा मधेशी युवा विद्यार्थी मोर्चाले कार्यक्रम बिथोलेको छ ।
मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीले आईतबार शैक्षिक तालिम केन्द्र राजविराजको सभाहलमा आयोजना गरेको सो कार्यक्रमलाई बिथोलेको मोर्चाका नेता किशोर कुमार यादवले बताउनुभयो ।
निमित्त जिल्ला शिक्षा अधिकारी रामदेव चौधरी, निमित्त स्थानीय विकास अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायत विभिन्न कार्यालय, संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा उक्त कार्यक्रम संचालन भइरहेको थियो ।
सोही क्रममा मोर्चा निकट विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव, मोर्चाका सदस्यहरू भुपेन्द्र यादव, संजय कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा शिक्षाले गरेको छलफल कार्यक्रम विथोलिएको युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक तारकेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ