News Category 2072/10/04
असईको हत्यामा संलग्न एक पक्राउ
दैनिक संवाददाता
राजविराज, ३ माघ ।
दुई साताअघि प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असई सुव्बाको हत्याको आरोपमा उक्त घटनाको अनुुुसन्धानको क्रममा सो घटनामा संलग्न झुटकी गाविस वडा नं. ७ निवासी अशोक कुमार यादवलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट आईतबार म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाउँदै उक्त घटनामा संलग्न रहेका अन्य अभियुक्तहरुको खोजी कार्य तिव्र रुपमा भईरहको प्रहरीले जनाएको छ ।
असई सुव्बालाई गत पौष २० गते साँझ नर्घो गाविस ६ स्थित झैरहा बजारबाट पदैल हिडी कार्यालय तर्फ जाँदै गरेको अवस्थामा बजारबाट अन्दाजी एक सय मिटर उत्तर कल्भटमा पुग्दा मोटरसाइकल चढी आएका व्यक्तिहरुले गोली हानी हत्या गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ