News Category 2072/10/11
मधेशको मसीहाप्रति श्रद्धाञ्जली
दैनिक संवाददाता
राजविराज, १० माघ ।
मधेशका मसीहा स्व. गजेन्द्र नारायण सिंहको १४ औं पुण्य तिथिको अवसरमा आइतबार राजविराजमा श्रद्धाञ्जली कार्यक्रम गरी मनाईएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपीलदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य हरिकृष्ण सिंह, दिनेश यादव, दिपेन्द्र चौधरी, जिल्ला अध्यक्ष सुनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, संघीय समाजवादी फोरम नेपालका युसुफ अलि, नेपाल सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष राम नारायण यादव, केन्द्रिय सदस्य जयप्रकाश सिंह, सुरेश सिंह, जिल्ला अध्यक्ष सुबि यादव, तमरा अभियानका जिल्ला संयोजक राम दत साह, आन्दोलनका घाइते राम गमन साह, नेकपा माओवादी मातृकाका जिल्ला संयोजक जयप्रकाश यादव, नेसपा गजेन्द्रबादीका जिल्ला संयोजक सावित्री पण्डित, बरिष्ठ पत्रकार शिवहरी भट्राई लगायतका वक्ताहरुले स्व. सिंह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो ।
यसअघि सोही अवसरमा मधेशी मोर्चा सप्तरीले १४ औं बार्षिक पुण्य तिथिको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा अवस्थित स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ