News Category 2072/10/18
कर छलेर ल्याउँदै गरेको पाँच किलो चाँदीसहित दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, १७ माघ ।
नेपाल–भारतको सप्तरी सीमा क्षेत्रबाट प्रहरीले आईतवार पाँच किलो कर छलि ल्याउँदै गरेको चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ का २५ वर्षिय शम्भु स्वर्णकार र वडा नम्बर ७ का १९ वर्षिय सागर परियार रहेका छन् ।
सप्तरीको तिलाठीस्थित सीमावर्ती क्षेत्रमा चेकजाँचमा खटिएका नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोलीले दुबै जनालाई करिब तिन लाख पचास हजार मुल्य बराबरको पाँच किलो चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरेको स.४ प ७८६९ नम्बरको रातो कलरको पल्सर मोटरसाईकल सहित पक्राउ गरेको तथा पक्राउ परेका दुबै जनालाई चाँदीसहित आवश्यक कारबाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ