News Category 2072/10/27
कोईरालाको निधनप्रति उप–सभामुख यादवद्वारा दुःख ब्यक्त
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
उप–सभामुख गंगा प्रसाद यादवले नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ ।
गृह जिल्ला सप्तरीको जोगिनिया आउनुभएका उप–सभामुद यादवले पुर्व–प्रधानमन्त्री एवम काँग्रेस सभापति कोइरालाको निधनले आफु दुःखित भएको र राष्ट्रले असल तथा लोकतन्त्रप्रति प्रतिबद्ध, लोकतन्त्रीक नेता गुमाएको बताउनुभएको छ ।
साथै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति कोइरालाले निर्वाह गर्नुभएको अग्रणी भूमिका तथा संविधानसभाबाट संविधान बनाएर देशलाई शान्ति र प्रगतिको बाटोमा उहाँको अग्रनिय भूमिका रहेकाले उहाँको सधैँ भरी स्मरणीय रहने बताउनुभएको छ । साथै यादवले कोइरालाप्रति श्रद्धाञ्जलि ब्यक्ति गर्नुहुदै शोकाकूल परिवारप्रति सम्वेदना सम्बेदना प्रकट गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ