News Category 2072/11/01
सात मधेशवादी दल एक भए
दैनिक संवाददाता
राजविराज, २९ माघ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा फेरि एक भएको छ । शुक्रबार साँझ काठमाडौंस्थित बिजुलीबजारमा रहेको तमलोपा कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेताहरुले यस्तो घोषणा गरेका हो ।
सात दल सम्मिलित बैठकपछि जारी विज्ञप्तिमा जारी आन्दोलनलाई निष्कर्षमा पु¥याउन आन्दोलनरत सबै पक्ष सहमत भई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नै एकताबद्ध भई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तिमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, रामसपा अध्यक्ष शरतसिंह भण्डारी, नेसपा अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ