News Category 2072/11/05
वार्ता कक्षबाट अधिकृत बाहिरिएपछि समिति अन्यौलमा
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
राजविराज नगरपालिकामा देखिएको विवाद समाधानका लागि पूर्व लिखित प्रतिबद्धतामाथी मंगलबार हुने भनिएको वार्ता अनिश्चत् बनेको छ ।
राजविराज नगरपालिका कर्मचारी एशोसिएशन इकाई समितिका अध्यक्ष उमेश प्रसाद यादवद्वारा मंगलबार जारि विज्ञप्तिमा नगरपालिकाको गतिविधि बारे राजनीतिक दलको रोहबरमा पटक पटक छलफल हुँदा मंगलबार वार्ताको लागि कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले पूर्व सहमति अनुसार लिखित प्रतिबद्धता जनाएकोले इकाई समितिका अध्यक्ष उमेश प्रसाद गुरुङको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा मंगलबार सोही विषयमा वार्ता बस्ने भनिएको समयमा कार्यकारी अधिकृतले सो प्रतिबद्धतालाई अस्विकार गरि वार्ता कक्षबाट बाहिरिएकोले वार्ता अन्यौलमा परेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ