News Category 2072/11/06
फागुनमा समस्या समाधान भएन् भने चैतमा आन्दोलनको आँधीवेरी ः महतो
दैनिक संवाददाता
बिराटनगर, ५ फागुन ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताउनु भएको छ ।
सुनसरीको एक कार्यक्रममा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भन्नुभयो, “दलका दलका शीर्ष नेता नै हुर्नु पर्ने आवश्यक छैन ।”
सदभावना अध्यक्ष महतोले फागुन महिनाभित्र सरकारले समस्या समाधान गर्न सकेन भने चैतबाट आन्दोलनको आँधीवेरी आउने चेतावनी समेत दिनुभयो ।
दलका ठूला नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उहाँले दाबी गर्नुभयो । अध्यक्ष महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्न सक्ने वताउनुभयो ।
प्रहरी प्रशासनले अहिले पनि धरपकड गरिरहेको भन्दै महतोले भन्नुभयो, ‘मुद्दा चलाउने काम रोकिनुपथ्र्यो । घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपुर्ति लगायतका कुरा नगरी निर्माण गर्ने संयन्त्रको कुनै औचित्य हुदैन ।’
राजनितिक संयन्त्र निर्माण गरेर सरकारले के–के षड्यन्त्र गर्ने हो भन्दै मधेसी मोर्चाका नेता महतोले जसरी भएपनि डेढ महिना भित्रै सीमांकनको समस्या सावधान गर्नु पर्नेमा जोड दिनुभएको छ ।
अहिले मोर्चाले आन्दोलनको स्वरुप वदलेको समयलाई सरकारले सदुपयोग गर्नु पर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ