News Category 2072/11/10
सप्तरीमा “भैरव” प्रदर्शनमा रोक
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
मधेश बिरोधी चलचित्र प्रदर्शन गर्न नपाउने भन्दै आइतबार राजविराजमा आन्दोलनरत मधेशी मोर्चाले बिरोध गर्दै भैरव चलिचित्र प्रदर्शनमा रोक लगाएको छ ।
नेपाली चलचित्र भैरवमा मधेश र मधेशी बिरोधी संवादहरु रहेको भन्दै सो चलचित्रको पोष्टर जलाउँदै मोर्चाले रोक लगाएको हो ।
स्थानिय शिवशंकर चलचित्र मन्दिरमा तीन दिनदेखी लागेको भैरव चलचित्रलाई आइतबारदेखी सप्तरीमा प्रदर्शन गर्न नपाउने भन्दै मोर्चाले रोक लगाएको छ ।
चलचित्रमा मधेशी नेताको भूमिकामा रहेका मूरलीधरको चरित्रलाई मधेशी मोर्चाले बहिष्कार समेत गरेको छ भने प्रहरीको भूमिकामा रहेका नायक तथा चलचित्रका निर्देशक निखिल उप्रेतीलाई मधेशीको भावना विपरीत चलचित्र नबनाउन चेतावनी समेत दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ