News Category 2072/11/17
भारतबाट अवैध रुपमा भित्राउँदै गरेको पाँच लाख बराबरको कुखुरा बरामद
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा प्रहरीले आईतबार अवैध कुखुरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले दुई वटा भ्यान सहित करिब पाँच लाख मुल्य बराबरको अवैध कुखुरा बरामद गरेको हो ।
सप्तरीको सिस्वा बेल्हीबाट खर्चुहिया तर्फ आउँदै गरेको अवस्थामा अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाको गस्ती टोलीले खर्चुहियाबाट को१ च ५६१३ तथा बा.७ प ३४६२ नम्बरको बोलेरो सहित करिब एक हजार कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ ।
यता श्रोतका अनुसार उक्त कुखुरा भारतबाट अवैध रुपमा चोरी तस्करी गरी नेपाल तर्फ भित्राईरहेकोृ अवस्थामा प्रहरीले बरामद गरेको छ ।
नाकाबन्दी खुलेपछि व्यवसाय बढ्ने अपेक्षा गरेका यहाँका किसानहरुलाई अवैध रुपमा भित्रिएका भारतीय कुखुराले गर्दा यहाँका किसानहरु मार्कामा परेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ