News Category 2072/11/17
धनुषामा प्रहरीको गोली लागि दुई घाइते
दैनिक समाचारदाता
जनकपुर, १६ फागुन ।
धनुषाको सबैलामा शनिबार राती प्रहरीको गोली लागि दुईजना घाइते भएका छन् ।
गोली लागि घाइते हुनेहरुमा धनुषा सवैला नगरपालिका वडा न ८ बस्ने बिमल मण्डल र सोही स्थान बस्ने कमलेश मण्डल रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि जनकपुर अंचल अस्पताल ल्याईएकोमा प्रारम्भीक उपचार पश्चात् थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिप्रका धनुषाको अनुसार सवैला नगरपालिका वडा नं. ८ स्थीत गोविन्दपुरमा दिपनारायण यादवको छोरीको विवाहको मटकोर भैरहेको अवस्थामा स्थानिय व्यतिmहरु मापसे गरी एक आपसमा झै–झगडा साथै धक्कामुक्का गरी होहाल्ला भैरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएका प्रहरी हवल्दार सुरेन्द्र राउत अहिर र प्रहरी जवान पंकज कुमार यादवले झगडालाई सम्झाईबुझाइ शान्ति सुरक्षा कायम गर्न खोज्दा मापसे गरी डिजेमा नाचगान गरिरहेका केहि व्यतिmहरुको समुहले प्रहरी कर्मचारी माथी आक्रमण गर्ने प्रयास गर्दा प्रहरीबाट फायर गरिएको थियो ।
उतm घटना सम्बन्धमा सम्बद्ध प्रहरी कर्मचारी तथा स्थानिय प्रत्यक्षदर्शीहरुसँग बुभ्mने लगायतका आवश्यक अनुसन्धान भईरहेको धनुषाका डिएसपी नकुल प्रसाद पोखरेलले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ