News Category 2072/11/22
मधेशी मोर्चा सप्तरीको संयोजकमा गजेन्द्र मण्डल
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
मधेशी मोर्चा सप्तरीको जिल्ला संयोजकमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललाई चयन गरिएको छ । मोर्चाको गठन भएदेखी नै एक एक महिनामा संयोजक परिवर्तन गर्ने नियम रहेको छ । सोही अनुसार यस पटक मण्डल संयोजक बन्नु भएको हो ।
मधेशी मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा शुक्रबार संघिय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरिएको मोर्चाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको हो ।
जारी विज्ञप्तीमा मधेश र मधेशी जनताको भावना र मर्म अनुसार विभिन्न माग राखी विगत लामो समयदेखि आन्दोलन गरिरहेको बताउँदै मधेशी जनताको रगतमा होली खेल्दै खस उच्च वाहुनवादी पार्टीले मधेशी जनताको सपुतलाई वलिदानी, दिएको तथा आन्दोलनको उचाईमा पु¥याउनका लागि आफ्नो शहादत दिएका वीर सहितप्रति हार्दिक शद्धाञ्जली व्यक्त गरिएको छ । त्यस्तै विज्ञप्तिमा घाईतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
साथै मधेशी मोर्चा मातहतका सम्पूर्ण समिति उपसमितिलाई समेत विघटन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ