News Category 2070/05/11
एसपीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
दैनिक संवाददाता
राजविराज, १० भदौ ।
सवारी साधन पक्राउ गरेको कारण बारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सप्तरी जिल्ला अदालत राजविराजले सप्तरीका प्ररही उपरिक्षक दिनेश अमात्य र जिल्ला प्रहरी कार्यालय सप्तरीको नाममा परमादेश जारी गरेको छ ।
राजविराज नगरपालिका–२ निवासी रामाकान्त नौनियाँले बिना कारण आफ्नो सवारी साधन प्रहरीले पक्राउ गरेको भन्दै दायर गरेको परमादेशको मुद्दामा राजविराज अदालत राजविराजका न्यायाधिश प्रेमबहादुर केसीको इजलाशले यस्तो आदेश जारी गरेको हो ।
नौनियाँले असार २५ गते आफ्नो घरबाटै बा ४५ प ९६०६ नम्बरको पलसर मोटरसाईकल र बा ७ च ४८४६ नम्बरको निजी जीप टाटा सफारी प्रहरीले कुनै जानकारी नदिई जवर्जस्ती नियन्त्रणमा लिएको भन्दै प्रहरी उपरिक्षक अमात्य र जिल्ला प्रहरी बिरुद्ध परमादेशको माग गर्दै भदौ ९ गते जिल्ला अदालत राजविराजमा मुद्धा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ