News Category 2072/11/26
महिला फोरमको जिल्ला कार्य समिति गठन
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
संघिय समाजवादी फोरम नेपालको सप्तरी जिल्ला पार्टी कार्यालयमा मंगलबार महिलाहरुको जिल्ला भेला सम्पन्न भएको छ ।
फोरम नेपालकी जिल्ला कमिटि सदस्य सुनिता साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा फोरम नेपालका केन्द्रिय सदस्य चित्त नारायण यादव, जिल्ला अध्यक्ष दिनेश यादव, सह सचिव उपेन्द्र साह, सदस्यहरु केदार प्रसाद यादव, उज्वल चौधरी, रामेश्वर यादव, प्रभु नारायण यादव, क्षेत्र न. ५ का क्षेत्रिय अध्यक्ष अयुव राईन सहितकाहरुले महिलाहरु जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
उक्त भेलाले गिता यादवको अध्यक्षतमा १९ सदस्यीय संघिय समाजवादी महिला फोरम नेपालको जिल्ला कार्य समिति गठन गरिएको छ ।
गठित समितिका सदस्यहरुमा क्रमश रमिला साह, सुचिता यादव, गुलजारी यादव, बिमला खंग, मिरा सिंह, कमली देवी राय, प्रेमसिला कर्ण, रसना यादव, ललिता सदा, सिबो देवी शर्मा, आशा यादव, प्रमिला यादव, सुनिता यादव, नाजो खातुन, सुमित्रा साह, भुटुन मण्डल, खरुल खातुन र दयावति यादव रहेको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ