News Category 2072/12/04
पुनरावेदन बारमा प्रगतिशिलका पोखरेल र प्रजातान्त्रिकका यादवबीच प्रतिष्पर्धा
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
पुनरावेदन वार एशोसिएशन राजविराजको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
प्रगतिशिल पक्षधरका तर्फबाट उम्मेदवार कानुन ब्यवसायी सुजित कुमार पोखरेल र प्रजातान्त्रिक पक्षधरका तर्फबाट विजय कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
पोखरेल समुहबाट उपाध्यमा पार्वती कुमारी जोशी थारु, सचिवमा मनोज देव र कोषाध्यक्षमा उमाशंकर देवले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रेम कुमार आले, मिथिलेशचन्द्र लाभ, प्रदिप कुमार मण्डल, ऋषिनारायण देव, अम्विका चौधरी (महिला सदस्य निर्विरोध), राजकुमार तरैत, वालकृष्ण कार्की, अनिल झा र रामनारायण चौधरीले उम्मेदवारी दिनुभएको छ ।
सोही प्यानलवाट पार्षदहरुमा शतिश कुमार राय, श्याम पोखरेल, सन्तोष राज ढकाल, पञ्चदेव यादव, देव वहादुर कट्वाल, देवनारायण मण्डल, सुरेन्द्रप्रसाद साह र मो. समिम अफतर अलिले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै प्रजातान्त्रिक समूहबाट उम्मेदवार कानुन व्यवसायी विजय कुमार यादवको प्यानलवाट उपाध्यक्षमा नरेन्द्र भट्टराई, सचिवमा विमलकुमार साह र कोषाध्यक्षमा वोधकृष्ण भगतले उम्मेदवारी दिनुभएको छ ।
सो प्यानलवाट सदस्य पदमा उपेन्द्र यादव, किसुनदेव ठाकुर, शंकर राय, शिवनारायण यादव, राजकुमार साह, नन्दकिशोर यादव, लक्ष्मण ठाकुर र रामप्रसाद रायले उम्मेदवारी दिनु भएको छ ।
सोहि प्यानलवाट पार्षदहरुमा ललितेश्वर गुप्ता देवनारायण यादव (छप्की), सत्यनारायण यादव, अशोक कुमार झा, रणधिरकुमार कर्ण, चिरन्जीवी लाल देव, निकुन्तनारायण झा र देव नारायण चौधरीले उम्मेदवारी दिनुभएको छ ।
पुनरावेदन बार एशोसिएशनमा कुल २ सय २ मतदाता रहेको निर्वाचन अधिकृत शिवकुमार चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ