News Category 2072/12/16
नेपाल हिन्दी प्रतिष्ठानको सप्तरी शाखा गठन
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
नेपाल हिन्दी प्रतिष्ठान जनकपुरको राजविराजमा सप्तरी शाखा सोमबार गठन भएको छ ।
डा. अवधकिशोर सिंहको अध्यक्षतामा ८ सदस्यीय सप्तरी शाखा गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा अनिल कुमार अनल, सचिवमा सुरेन्द्र प्रसाद गुप्ता, सहसचिवमा मनोज झा, कोषाध्यक्षमा करुणा झा तथा सदस्यहरुमा किशोर कुमार यादव, गोपाल गुप्ता र जिवछ दास रहनु भएको जनाइएको छ ।
प्रतिष्ठानका केन्द्रिय सल्लाहकार खुशीलाल मण्डलको विशेष उपस्थितिमा सो शाखा गठन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ